वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न माग
काठमाडौँ । व्यवसायीहरूले वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका छन् । सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ आँै स्थापना दिवसका अवसरमा आयोजित…