Category: नेपाली सेना

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम

दाङ, २८ फागुन । मध्य पश्चिम पृतना हे।क्वा।, बुटवलमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम समापन भएको छ । समापन समारोहमा मध्य पश्चिम पृतनाका पृतनापति उपरथी श्री प्रेम बहादुर पुनले…

पत्रकारलाई रक्षा संवाददाता अभिमुखीकरण

बुटवल,२५ फागुन । मध्य पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध १९ ९उन्नाइस० जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको थालनी…

सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र कायम

काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निश्चित गरेको छ। आयोगको केन्द्रीय कार्यालयले बिहीबार एक सूचना जारी गर्दै, नेपाली सेनाको अधिकृत क्याडेट…

बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार

काठमाडौं । बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपद्मा खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र…

बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ । विपद्मा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा…

उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठुलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले…

राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाकाका सडकहरु ठप्प

खुल्ने छाँट छैन काठमाडौंका नाका १३ असोज, काठमाडौं । राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाकाका सडकहरु ठप्पै भएका छन् । आज तेस्रो दिन पनि काठमाडौंबाट गाडीहरु बाहिरिएका छैनन् । भित्रिने…

सुस्ताको अवस्था नाजुक, दुई सय घर डुबानमा

नवलपरासी बर्दघाट सुस्ता पश्चिमका दुई सय घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण नारायणी नदीमा बढ्दै गएको बहावले यतिबेला नेपाल भारत सीमा विवादमा रहेको नेपाली भूमि दशगजा क्षेत्र उच्च…

धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका २ बसबाट १४ शव निकालियो

धादिङ — पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका २ बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको…

बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

१२ असोज, काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती…