Category: भुकम्प

तिब्बत भूकम्प उद्धार र राहतमा हरसम्भव प्रयास गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको…

तिब्बत भूकम्प चीनमा ५६ जनाको मृत्यु

काठमाडौं । आज बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ५६ जनाको मृत्यु पुष्टि भएको छ। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उक्त भूकम्पमा परेर ५६ जनाको मृत्यू पुष्टि भएको…

मनाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । मनाङमा आज बिहान भूकम्प गएको छ । बिहान ३स्४७ बजे मनाङ केन्द्र बनाएर ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का…

जापानमा शक्तिशाली भूकम्प

काठमाडौँ । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ६.९ मापन गरिएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी…

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको…