Category: स्थानिय निकाय

सरकारी कार्यालयमा नाम मात्रैको डिजिटल सेवा

सन्तोष खनालसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयका वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गर्दै नयाँ निर्देशिका जारी गरी व्यवस्थित गर्न खोजे पनि त्यसको कार्यान्वयन भने फितलो रहेको पाइएको…

जिल्ला प्रशासन कार्यालय दाङको आग्रह: चिसो र शितलहरबाट बचौ

२४ पुस/ जिल्ला प्रशासन कार्यालय दाङले चिसो र शितलहरबाट बच्न आग्रह गरेको छ। चिसो मौसमको सुरुवातसँगै दाङ जिल्लामा शीतलहरको प्रभाव बढ्न सक्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालय दाङले स्वास्थ सजकता अपनाउन…

पूर्वमेयर शिवाकोटी र वडाध्यक्ष साह जेल चलान

काठमाडौं । फरक/फरक अभियोगमा सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धीरेन्द्र साह र झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन् । ज्यान मुद्दामा सोमबार सप्तरी जिल्ला अदालतका…

”दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार हुन आवश्यक”

दाङ २२ पुस लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सवारी दुर्घटना न्यूनिकरणका लागि सबै निकायहरू संवेदनशील र जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल, दाङ शाखाले…

घोराहीमा बजार अनुगमनः टाँडीमै सजाएर बेचिन्छ म्याद गुज्रेका बस्तु

सन्तोष खनाल । घोराही–१४ स्थित रेसीका किराना पसलमा बुधबार म्याद नाघेको आठ हजार रुपैयाँ भन्दा धेरैको खाद्य बस्तु जफत गरियो । घोराही उपमहानगरपालिकाले गरेको संयुक्त बजार अनुगमनका क्रममा उक्त पसलबाट…

तुलसीपुरको अरणीको मिनि मार्केटबाट बरामद गरियो म्याद गुज्रेजका सामान

तुलसीपुर, १६ असोज । दाङको तुलसीपुर स्थित अरणीको मिनि मार्केटबाट म्याद गुर्जेका खाद्य सामग्री बरामद गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले मंगलबार गरेको अनुगमनका क्रममा म्याद गुर्जेका…

यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली…

पश्चिम दाङमा भोलिदेखि एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने

दाङ : तुलसीपुरमा एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । असोज १४ गतेदेखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।…

आइतबारदेखि तीन दिन विद्यालय बन्द

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।बाढीपहिरोको असर सबैतिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन…

चाडबाडको मुखमा आकासियो खाद्यान्न भाउ

नेपाल खुद्रा व्यापार संघले हरेक १५र१५ दिनमा खाद्यान्न भाउ अद्यावधिक गर्दै आएको छ । जसअनुसार अहिले काँचो तोरी तेल लिटरको २ सय ४० रुपैयाँसम्म पुगेको छ । यसअघि १ सय…