Category: मौसम पुर्बानुमान

देशभरको मौसम आंशिक बदली

काठमाण्डौ, २ माघ । पश्चिमी वायुको प्रभावले देशभर मौसममा आंशिक बदली भएको छ । दाङकासहित देशका धेरै ठाउँमा अहिले मौसममा सामान्य बदली छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका…

आज देशभरको मौसम यस्तो रहने छ

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू भागमा…

बाढी, पहिरो प्रभावितको पीडा : ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

सिन्धुली । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका…

काठमाडौँ प्रशासनको सक्रियता: घरमै पुगेर राहत वितरण गर्दै प्रजिअ आचार्य

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित परिवारलाई काठमाडौँ जिल्ला प्रशासनले राहत वितरणमा तीव्रता दिएको छ । प्रमुख जिल्ला अधिकारी(प्रजिअ) जय नारायण आचार्यको नेतृत्वमा बुधवार मात्र दक्षिणकाली, चन्द्रागिरि…

बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ । विपद्मा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा…

बाढी पहिरोले देशै रोइरहेको बेला मुख्यसचिव अर्याल पञ्चेबाजामा

मोहन बुढाक्षेत्री,काठमाडौं, १५ असोज । गत असोज १२ गते विहान देशभर भारी वर्षा भइरहेको थियो । रातिदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन कष्टकर बनेको थियो । नदी आसपासका बस्तीहरुमा बाढी…

पूर्वबाट फेरि मौसम बदली सुरु, हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौँ । ठुलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा…

यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली…

बाढी पहिरो पीडितलाई भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङले दिए एक करोड

काठमाडौँ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङले बाढी पहिरो र डुबान पीडितको सहयोगार्थ एक करोड ११ लाख रुपैयाँ प्रदान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेशबाट फर्के…

अमेरिकामा आँधीका कारण १ सयभन्दा धेरैको मृत्यु

काठमाडौं, १४ असोज । अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ । आँधीको हावा, वर्षा र आँधीबेहरीले उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया, फ्लोरिडा, टेनेसी र…