सङ्गठनको निर्णय विपरित कार्य गरेको भन्दै अनेरास्ववियुका अध्यक्ष कारबाहीमा
आगामी चुनावमा लक्ष्मण खत्री र सोनिया थापाको नेतृत्वमा उम्मेदवारलाई विजयी बनाउन अपिल अनेरास्ववियु दाङले राप्ती बबई क्याम्पसमा संयुक्त विद्यार्थी प्यानल नै आधिकारिक उम्मेदवार रहेको स्पष्ट पारेको छ । सङ्गठनको निर्णय…