Category: उपनिर्बाचन

आगामी मंसिरको तेस्रो साता उपनिर्वाचन गर्ने तयारी

दाङ, २९ साउन । निर्वाचन आयोगले आउँदो मंसिर तेस्रो हप्ता पालिकामा रिक्त पदमा जनप्रतिनिधिको चुनाव गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेटेर…