सुरक्षित तुलसीपुरको अभियानमा उद्योगवाणिज्य संघ, मुक्तिनाथ बैंक द्धारा ५१ हजार हस्तान्तरण
बाणिज्य संघले ईप्रका तुलसीपुर र बिभिन्न बैक तथा बित्तिय संघ सस्थाहरुको सहकार्यमा २२ स्थानमा सिसि क्यामराहरु जडान गर्ने अभियान सुरु गरेको अध्यक्ष बिनिल केसिले जानकारी दिनु भयो तुलसीपुर क्षेत्रलाई सुरक्षित…