Month: २०८१ माघ ९, बुधबार ०६:३७

नेकपा एमालेले तोक्यो विधान अधिवेशनको मिति

काठमाडौँ । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय गरेको हो । मंगलबार साँझ…

नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात

काठमाण्डौं,८ माघ । चालू आर्थिक वर्ष २०८१र८२ को पहिलो ६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात भएका छन् ।भन्सार विभागले हिजो सार्वजनिक गरेको गएको साउनदेखि पुससम्मको आयात–निर्यातको…

पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

८ माघ २०८१, मंगलबार,पर्सा । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष…

तुलसीपुर जेसीज वर्ष २०२५ को अध्यक्षमा सन्दिप भुसाल

तुलसीपुर नगर जेसीजले १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम वर्ष २०२४ का अध्यक्ष पूर्ण बिक्रम डाँगीको अध्यक्षता, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री…

दाङमा शिकार खेल्न गएका कुसारीको मृत्यु

तुलसीपुर, ६ माघ । जिल्ला प्रहरी कार्यालय दाङले संगै शिकार खेल्न गएका ३ मध्य १ जनाको मृत्यु भएपछि उनका २ जना साथीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–२…

सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न महासंघको आह्वान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ एवं सम्पूर्ण सदस्यलाई आह्वान गरेको…

भाषा र जातजाति छुट्याउन उच्चस्तरीय आयोग गठन गर्न सचिव बुर्लाकोटीको सुझाव

काठमाडौँ। आगामी राष्ट्रिय जनगणनाको तयारीका लागि भाषा र जात जातीसम्बन्धी विषयलाई स्पष्ट र संख्याको बारेमा यकिन गर्न एक उच्चस्तरीय अध्ययन तथा सिफारिस आयोग गठन गर्न संसदीय समितिलाई सुझाव दिइएको छ…

देशभरको मौसम आंशिक बदली

काठमाण्डौ, २ माघ । पश्चिमी वायुको प्रभावले देशभर मौसममा आंशिक बदली भएको छ । दाङकासहित देशका धेरै ठाउँमा अहिले मौसममा सामान्य बदली छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका…

दाङमा दुर्घटना न्यूनीकरण गर्न हस्ताक्षर अभियान

इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक पोष्टले यात्रु तथा चालकहरुलाई मध्यनजर गर्दै सडक दुर्घटना न्यूनीकरण गर्न हस्ताक्षर सहितको प्रतिवद्धता अभियान संचालन गरेको छ । “म सवारी चालक, दुर्घटना न्यूनीकरणमा…

आज माघी पर्व मनाइँदै

१ माघ । आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर माघे सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण शुरू हुने…