Month: २०८१ चैत्र १३, बुधबार १२:०४

संसद अवरोध

१३ चैत, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलहरूले संसदमा अवरोध गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै…

आँखाको उपचारका लागि विदेशी बिरामी बढ्दै

४ करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार काठमाण्डौ,१३ चैत आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन्। नेपालमा उत्कृष्ट उपचार र प्रभावकारी सेवाका…

अमेरिकाको पहलमा रूस र युक्रेनबीच युद्धविराम गर्ने सहमति

काठमाण्डौ, १३ चैत । साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई…

आज कसलाई कति फलदायी ? हेरौं राशिफल

आज विक्रम संवत २०८१ साल चैत्र १३ गते, बुधबार । ईश्वी सन् २०२५ मार्च २६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके…

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले सम्हाले कार्यभार

काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । आज मंगलबार साँझ प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर उनले पदभार ग्रहण गरेको हुन् । हिजो…

विविसी नेपाली सेवाका संवाददाता यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

कर्मचारीसँगको मिलोमतोमा बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना छपाई गर्ने जिम्मा लिएको देखाई नियमानुसार सूचना सार्वजनिक प्रकाशन नगरेर लुकाई छिपाई गाउँपालिकाको ठेक्काको अभिलेखमा राख्ने गरी झुट्टा विवरण सहितको पत्रिकाको…

एमालेनिकट राष्ट्रिय युवा संघद्वारा बालेनलाई पक्राउ गर्न माग

काठमाडौं, १२ चैत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले काठमाडौंका मेयर बालेन्द्र शाहलाई कानुनी कठघरामा उभ्याउन माग गरेको छ । हिजो सोमबार राति मेयर बालेन्द्रले…

कुलमान घिसिङलाई हटाएको भन्दै विरोध प्रदर्शन

काठमाण्डौ, १२ चैत । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा आज काठमाण्डौको माइतीघरमा प्रदर्शन भएको छ । स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले आज प्रदर्शन गरेका हुन् ।…

चारजना दृष्टिबिहिन परिवारलाई घर बनाउन जुटे तुलसीपुरका ब्यबसायिहरु

शरद रेग्मी दाङको तुलसीपुरमा एकै परिवारका चारजना दृष्टिबिहिन रुपा गन्दर्भ र गणेशको परिवारलाई घर बनाउन जुटे तुलसीपुरका युबा ब्यबसायिहरु जुटेका छन । भवन निर्माण समितिका संयोजक यज्ञबहादुर केसिले बिचल्लीमा परेका…

आन्तरिक राजस्व कार्यालय तुलसीपुरको राजस्व सङ्कलन वृद्धि

दाङ,६ चैत । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २५…