नेपाल प्रहरीका चारजना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

ByNews

२०८१ जेष्ठ १९, शनिबार ०९:४९ २०८१ जेष्ठ १९, शनिबार ०९:४९ २०८१ जेष्ठ १९, शनिबार ०९:४९
Spread the love

काठमाडौँ, १९ जेठ । नेपाल प्रहरीमा जनपद तर्फका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार एसपीलाई एसएसपीमा बढुवा गरेको हो । सिफारिस सूचीको पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी रहेका छन् भने दोस्रो नम्बरमा रवीन्द्र रेग्मी, तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ रहेका छन् ।।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *