तुलसीपुरमा फोटो ग्राफर उपसमिति गठन भएको छ । दाङ जिल्ला फोटो ग्राफर एसोसिएसन तुलसीपुरका अध्यक्ष कृष्ण जिएमको अध्यक्षतामा उपसमिति गठन भएको छ ।
उप समितिको सयोजकमा युवा ब्यबसायि सुरजजंग रायमाझी चयन भएका छन । त्यस्तै उपसयोजकमा कृष्ण जिएम,सचिबमा कमल बस्नेत र सदस्य सुरेश भट्टराई चयन भएका छन ।
समितिको सल्लाहकारमा जिल्ला फोटो ग्राफर एसोसिएसन दाङ्का उपाध्यक्षद्वय नारायण बिक,मिसन सुनार र डोर बहादुर थापा चयन भएका छ ।