Spread the love

काठमाडौं न्यूरोडमा सवारीसाधन निषेध गर्ने निर्णयविरुद्ध त्यहाँका स्थानीय तथा व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। न्यूरोडलाई सवारीसाधन रहित क्षेत्र बनाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध विरोध गरेका हुन्।

न्यूरोडमा गाडी हाम्रो अधिकार हो, से एस टु भेइकल, न्यूरोड सवारीसाधनकै लागि बनेको हो, सवारीसाधनसहितको न्यूरोड, सवारीरहित न्यूरोड बहिस्कार
भित्री सहरमा गाडी बिनाको जीवन सम्भव छरु, न्यूरोडमा गाडी लक्जरी होइन, आवश्यकता हो, न्यूरोड बचाऔं लगाएतका नारा लेखिएको पम्प्लेट बोकेर विरोधमा सहभागी भएका थिए।

यसअघि महानगरले न्यूरोडमा पार्किङ निषेध गरेको थियो। त्यस्तै फुटपाथ बढाउने कार्य सुरु गर्दा सडक डिभिजन कार्यलयसँग विवाद भएपछि रोकिदिएको छ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *