टिभी श्रृंखला ‘ख्याल ठट्टा’बाट फर्किइन् मिस पबी

ByNews

२०८१ असार ९, आईतवार ०५:२८ २०८१ असार ९, आईतवार ०५:२८ २०८१ असार ९, आईतवार ०५:२८
Spread the love

हाँस्य टेलिश्रृंखला ‘ख्याल ठट्टा’ नयाँ टिमका साथमा शनिबारदेखि प्रसारणमा आएको छ । यो श्रृंखलालाई सुरज खनालले लेखन तथा निर्देशन गरेका छन् ।

यसअघिको ‘अत्ति भो’ टेलिश्रृंखलाको टिमलाई अब ख्याल ठट्टामा देख्न पाइने भएको हो । शनिबार बिहान एक कार्यक्रमका बिच ‘ख्याल ठट्टा’को कलाकार, प्राविधिकसँगै प्रसारण मिति र समयबारे जानकारी दिइयो ।

प्रमुख अतिथि विष्टले आफूलाई कलाकार मनपर्ने र कलाकारले कलाकारिताको माध्यमबाट समाजमा सन्देश फैलाउनुपर्ने बताए । उनले भने, ‘तपाईको टेलिश्रृंखलाले पनि मनोरञ्जनसँगै समाजका बिभिन्न विषयमा सकारात्मक सन्देश फैलाउन सकोस् । लोकप्रिय बनोस् शुभकामना ब्यक्त

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *