६२० जनाको कैदकट्टा गर्दै सरकार, गृहले भन्योस् कुनै उजुरी भए दिनू

ByNews

२०८१ असार १०, सोमबार ११:५० २०८१ असार १०, सोमबार ११:५० २०८१ असार १०, सोमबार ११:५०
Spread the love

काठमाडौं,१० असार । सरकारले ६२० जना कैदीको कैदकट्टा गर्ने भएको छ । कारागार व्यवस्था विभाग कालिकास्थानले आज एक सूचना जारी गर्दै ६२० जना कैदीको नाम सार्वजनिक गरेको छ ।

६२० जनाको सूची सार्वजनिक गर्दै उनीहरुका सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन आग्रह गरेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *