आज कुन विदेशी मुद्राको मूल्य कति

ByNews

२०८१ असार २१, शुक्रबार ०६:३८ २०८१ असार २१, शुक्रबार ०६:३८ २०८१ असार २१, शुक्रबार ०६:३८
Spread the love

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३।३० रुपैयाँ रहेको छ भने बिक्री दर १३३।९० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।९२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।५७ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०।०२ रुपैयाँ रहेको छ भने बिक्री दर १७०।७८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९।६८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०।०९ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५।५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३० रुपैयाँ रहेको छ भने बिक्री दर २८।४३ रुपैयाँ रहेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *