Spread the love

काठमाडौं । सिजी ग्रुप अन्तर्गत नविल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व तर्फबाट मानवसेवा आश्रमका लागि उद्दारमा आवश्यक दुईवटा उद्दार गाडी हस्तान्तरण गरेको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको अग्रसरतामा फाउन्डेसनले मानवसेवा आश्रमलाई दुईवटा गाडी हस्तान्तरण गरेको हो।

गाडी हस्तान्तरणपछि निर्वाण चौधरी भन्छन्, ‘आज मानव सेवा आश्रमलाई दुईवटा उद्धार गाडी दान गर्न पाउँदा हामी धेरै खुसी छौं । समाजको सेवा गर्न नविल फाउन्डेसन सँधै प्रतिबद्ध छ।’सो अबसरमा संस्थाका संस्थापक अध्यक्ष रामजि अधिकारिले धन्यबाद ज्ञापन गरेका थिय ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *