यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

ByNews

२०८१ श्रावण ८, मंगलवार ०६:४७ २०८१ श्रावण ८, मंगलवार ०६:४७ २०८१ श्रावण ८, मंगलवार ०६:४७
Spread the love

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३।५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४।१६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५।३९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६।०५ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२।७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७३।५१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८।८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।३६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५।६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८।६६ रुपैयाँ रहेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *