काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३।६२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४।२२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।९९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।६४ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२।०४ रुपैयाँ रहेको छ भने बिक्री दर १७२।८१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८१।१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७।५४ रुपैयाँ रहेको छ ।
यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५।६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।६६ रुपैयाँ रहेको छ भने बिक्री दर २८।७८ रुपैयाँ रहेको छ ।