बागमतीको बाढीले डुबानमा टेकु र कुलेश्वर क्षेत्र

ByNews

२०८१ श्रावण २२, मंगलवार १६:०५ २०८१ श्रावण २२, मंगलवार १६:०५ २०८१ श्रावण २२, मंगलवार १६:०५
Spread the love

काठमाडौं- मनहरा र हनुमन्तेको समेत बाढी मिसिएपछि विशाल रुप लिने बागमतीको बाढीका कारण मंगलबार पनि काठमाडौंका टेकु र कुलेश्वर क्षेत्र डुबानमा परेका छन् ।

सोमबार रातिदेखिको निरन्तर बर्षाका कारण उपत्यकाका खोला-नदीमा ठूलो बाढी आएको थियो । बाढीका कारण उपत्यकाका टेकु र कुलेश्वर क्षेत्रमा प्रभाव परेको छ।

टेकु र कुलेश्वर क्षेत्रस्थित बागमती किनारका बस्तीमा बाढी पसेको हो । बाढी पसेपछि होचो क्षेत्रका घरको भित्रैसम्म पानी पसेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *