काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४।०१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४।६१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७।२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४७।९४ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२।९२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३।६९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८।८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।२४ रुपैयाँ रहेको छ ।
यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५।७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०।२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३०।३८ रुपैयाँ रहेको छ ।