बझाङमा पहिरो, ४ जना बेपत्ता

ByNews

२०८१ भाद्र ३, सोमबार ०९:०७ २०८१ भाद्र ३, सोमबार ०९:०७ २०८१ भाद्र ३, सोमबार ०९:०७
Spread the love

बझाङ गएराति गएको पहिरोमा पुरिएर चार जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति बुङ्गल नगरपालिका–१० को टुमेडामा गएको पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका हुन् । उनीहरू एकै परिवारको भएको बताइएको छ ।

बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *