काठमाडौँ । अर्थ मन्त्रालयले मातहतका निकायहरूमा कार्यरत करिब पाँच दर्जन उपसचिवहरूको सरुवा गरेको छ ।
मन्त्रालयले आन्तरिक राजश्व विभाग, भन्सार विभाग, आन्तरिक राजश्व कार्यालय तथा मन्त्रालयमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।