अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’को तस्बिर सार्वजनिक

ByNews

२०८१ भाद्र १३, बिहीबार ११:५६ २०८१ भाद्र १३, बिहीबार ११:५६ २०८१ भाद्र १३, बिहीबार ११:५६
Spread the love

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि ‘गोली प्रहार गर्ने व्यक्ति’को तस्बिर ह्युस्टन प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले वेस्ट ह्युस्टन अपार्टमेन्टमा २१ वर्षीया नेपाली कलेज विद्यार्थी मुनाको हत्यामा संदिग्ध व्यक्तिको खोजी गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *