मनाङ केन्द्रबिन्दु भएर भूकम्प

ByNews

२०८१ भाद्र १५, शनिबार ०७:०६ २०८१ भाद्र १५, शनिबार ०७:०६ २०८१ भाद्र १५, शनिबार ०७:०६
Spread the love

काठमाडौँ । मनाङमा आज बिहान भूकम्प गएको छ । बिहान ३स्४७ बजे मनाङ केन्द्र बनाएर ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *