एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ

ByNews

२०८१ भाद्र १७, सोमबार ०६:०२ २०८१ भाद्र १७, सोमबार ०६:०२ २०८१ भाद्र १७, सोमबार ०६:०२
Spread the love

काठमाडौँ । काठमाडौँको चुच्चेपाटीस्थित एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले जनाएको छ ।
पक्राउ पर्नेमा उपाध्यक्ष ३९ वर्षीया बबिता डंगोल, सचिव ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ४८ वर्षीय रामलाल महर्जनलगायत छन् । १५ करोड ९१ लाख ४ हजार ७ सय ३६ रुपैयाँ हिनामिना गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *