रजनी गुरूङको साँच्चै भन सार्वजनिक भिडियोसहित

ByNews

२०८१ आश्विन ५, शनिबार २०:०६ २०८१ आश्विन ५, शनिबार २०:०६ २०८१ आश्विन ५, शनिबार २०:०६
Spread the love

काठमाडौं अभिनेत्री तथा मोडल रजनी गुरूङको ुसाँच्चै भन त बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। बुधबार उक्त भिडियोमा आफ्नै प्रस्तुति रहेको उनले मंगलीु उपनामले समेत चिनिने आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेकी हुन्।

गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ। शब्द, संगीत शिव हमालको रहेको छ। भिडिमा रजनीसहित पल शाह र विजय पुनको अभिनय रहेको छ। भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो।

आफ्नो प्रस्तुतिमा पहिलो पटक गीत ल्याएकी उनले यसमा भरपूर मेहनत गरिएको बताइन्। यो फरक शैलीको तर मौलिक गीत हो, उनले भनिन् दर्शकहरूले रूचाउने विश्वास छ।

कलाकारीताको लामो यात्रमा मंगली बनेर दर्शकहरूको मन जित्ने कोसिस गरिरहेको उनको भनाइ छ। रजनीले यसअघि पनि ’माइली साली’ सोल्टी बजारमा माली गाई लाई बाटेको दाम्लाु बोलको गीतमा अभिनय गरिसकेकी छन्।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *