एमाले तुलसीपुर नगर अध्यक्षमा रूप बहादुर खत्री

ByNews

२०८१ आश्विन ७, सोमबार ०८:५६ २०८१ आश्विन ७, सोमबार ०८:५६ २०८१ आश्विन ७, सोमबार ०८:५६
Spread the love

तुलसीपुर, ७ असोज । नेकपा एमाले तुलसीपुर नगर कमिटीको अध्यक्ष रूप बहादुर खत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

खत्री सामाजिक सघंसस्था र सहकारिको क्षेत्रमा काम गरेको अनुभब रहेको छ । खत्री पार्टिको कटिबद्द र बफादार सिपाहिको रुपमा परिचित अनुहार हुन ।

नवगठित नगर कमिटीको उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा जित बहादुर खड्का, उपसचिवमा मानबहादुर केसी र रेवती बिक रहनु भएको छ । अन्य ७६ जना सदस्यहरू भने दलित, जनजाति, महिला, भूगोल अनुसार मिलाइएको निर्वाचन समितिका संयोजक विवेक श्रेष्ठले जानकारी दिनुभयो ।

जम्मा ८५ सदस्य रहेको नगर कमिटीमा ८१ जना निर्वाचन प्रकृयाबाट आएपनि ४ जनालाई पछि मनोनित गरिने छ । रातभरको रस्साकस्सीपछि बिहान आज ७ बजे नगर कमिटीको नाम घोषणा गरिएको थियो । नाम सार्वजनिक गरिए लगत्तै असन्तुष्ट पक्षले असहमति जनाएका थिय ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *