१४३ डिएसपीको सरुवा सूचीसहित

ByNews

२०८१ आश्विन ८, मंगलवार २१:४१ २०८१ आश्विन ८, मंगलवार २१:४१ २०८१ आश्विन ८, मंगलवार २१:४१
Spread the love

काठमाडौँ । नेपाल प्रहरीका १४३ जना प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ । सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डिएसपीहरूको सरुवा तथा काजको निर्णय गरेका हुन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *