खराब मौसमका कारण हवाई सेवा प्रभावित(फोटो फिचर)

ByNews

२०८१ आश्विन ११, शुक्रबार १३:१४ २०८१ आश्विन ११, शुक्रबार १३:१४ २०८१ आश्विन ११, शुक्रबार १३:१४
Spread the love

११ असोज, काठमाडौं । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ ।

मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् ।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।

आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।

तस्बिरःशरद रेग्मी

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *