Spread the love

दाङ ,पुस २२ । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान दाङको करीव ४ अर्वको ४०० बेडको टिचिङ्ग अस्पताल निर्माण गर्न आबस्यक इआइए बन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ।

नेकपा एमालेका प्रदेश सभा सदस्यका उम्मेद्वार तथा नेपाल उद्योग परिषदका केन्द्रिय अध्यक्ष वलिभद्र रानाले अब केहि दिनमा अर्थ मन्त्रालयबाट श्रोत सुनिश्चित हुने वताए ।

उनले इआइए प्रतिवेदनसहीत अर्थमन्त्रालयमा प्रतिष्ठानले पेश गरीसकेकालले अवको केही दिनमा बजेट सुनिश्चित भएपछि टेण्डर निकाल्ने काम सुरु हुने बताए ।

उनका अनुसार प्रकृया अघि बढेपछि भवन निर्माण प्रक्रिया सुरु हुनेछ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *