काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बसन्त रजौरेले काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् ।
एसएसपी रजौरेले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ समेत गरेका थिए । काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए ।
प्रहरि संगठन भित्र अब्बल अधितृतको छबि कायम गर्न सफल रजौरे तराई सहितका बिभिन्न जिल्लाको सुरक्षा प्रमुखको भुमिका समेत सफलता पुर्बक सम्हालि सकेको छन ।