इलाम २ उपनिर्वाचन स् एमालेका सुहाङ नेम्वाङ विजयी

ByNews

२०८१ बैशाख १८, मंगलवार ०५:३७ २०८१ बैशाख १८, मंगलवार ०५:३७ २०८१ बैशाख १८, मंगलवार ०५:३७
Spread the love

काठमाडौं, १८ बैशाख । इलाम २ को उपनिर्वाचनमा नेकपा ९एमाले० का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन् । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० को फराकिलो अन्तरले पराजित गरेका हुन् ।

खड्काले २१९४२ मत प्राप्त गरेका हुन् । तेस्रो भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले भने ११४५७ मत प्राप्त गरेका हुन् । रास्वपाका उम्मेद्वार मिलन लिम्बुले भने ५०५० मत प्राप्त गरेका हुन्

फाईल तस्बिर।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *