सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीमा भिषण आगलागी

ByNews

२०८१ बैशाख १९, बुधबार ११:५६ २०८१ बैशाख १९, बुधबार ११:५६ २०८१ बैशाख १९, बुधबार ११:५६
Spread the love

काठमाण्डौ, १९ बैशाख । सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीमा आगलागी हुँदा एक सय १० घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट केही पशुचौपाया मरेपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । हिजो बेलुका ५ बजेतिर लागेको आगो राति ११ बजे मात्र निभाइएको थियो ।

चिमटीमा ६ वटा दमकल प्रयोग गरि स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाइएको हो । आज बिहानैदेखि आगलागी प्रभावित क्षेत्रमा राहत र व्यवस्थापनको काम शुरु भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *