राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

ByNews

२०८१ बैशाख २१, शुक्रबार ०५:३६ २०८१ बैशाख २१, शुक्रबार ०५:३६ २०८१ बैशाख २१, शुक्रबार ०५:३६
Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । आज ९बिहीबार० बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन आगामी वैशाख २८ गते शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *