इडिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

ByNews

२०८१ बैशाख २२, शनिबार ०७:५७ २०८१ बैशाख २२, शनिबार ०७:५७ २०८१ बैशाख २२, शनिबार ०७:५७
Spread the love

काठमाडौँ । अमेरिकी डाइर्भसिटी भिसा ९इडिभि० २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मखउचयनचबm।कतबतभ।नयखरभ्क्ऋ मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *