तुलसीपुरमा अटो दुर्घटना हुदा चालकको मृत्यु

ByNews

२०८१ बैशाख २९, शनिबार १०:५३ २०८१ बैशाख २९, शनिबार १०:५३ २०८१ बैशाख २९, शनिबार १०:५३
Spread the love

तुलसीपुर, २९ बैशाख । तुलसीपुरमा अटो दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक तुलसीपुर–३ पैयाँखोरे निवासी जिवन घर्ती रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *