उवासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण

ByNews

२०८१ जेष्ठ ३, बिहीबार १७:४५ २०८१ जेष्ठ ३, बिहीबार १७:४५ २०८१ जेष्ठ ३, बिहीबार १७:४५
Spread the love

तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बीच पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मूख्य न्यायधिश नित्यानन्द पाण्डेको प्रमुख आतिथ्यतामा संयोजक लम्सालले नवनिर्वाचित अध्यक्ष विनिल केसीलाई सपथ खुवाएका थिए ।

अध्यक्षको सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष केसीले अन्य पदाधिकारीहरुलाई सपथ खुवाएका थिए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *