दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको रात्री बस दुर्घटना हुँदा घाइते भएका १७ जनाको नाम र ठेगाना खुलेको छ । प्रहरीका अनुसार तुलसीपुरबाट काठमाण्डौंका लागी छुटेको वागमती प्रदेश।३–०१–००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेलझुण्डीमा दुर्घटना भएको थियो ।घाईतेहरुः–
१० जिल्ला दाङ तुलसीपुर उ।म।न।पा।८ बस्ने बर्ष १८ कि अन्जली के।सी।
२० ऐ।१७ बस्ने बर्ष ४० को महेन्द्र बस्नेत,
३० ऐ।१९ बस्ने बर्ष २८ को भिमकान्त महरा,
४० ऐ।८ बस्ने बर्ष २४ को बिन्जन के।सी। ,
५० ऐ।बस्ने बर्ष ४६ को देव बहादुर के।सी। ,
६० ऐ।७ बस्ने बर्ष ३७ कि भिम कुमारी बि।क। ,
७० ऐ।५ बस्ने बर्ष ३७ कि सबिना बुढा ,
८० ऐ।२ बस्ने बर्ष १८ कि ममता नेपाली,
९० ऐ।बस्ने बर्ष १८ कि समिक्षा शर्मा,
१०० जिल्ला रोल्पा गंगादेव गा।पा।१ बस्ने बर्ष २२ को यामलाल वली,
११० ऐ।माडी गा।पा।१ बस्ने बर्ष २० को दल बहादुर बि।क। ,
१२० जिल्ला सल्यान बागचौर न।पा।५ बस्ने बर्ष १९ को मोहन के।सी। ,
१३० ऐ।ऐ।बस्ने बर्ष २४ को भरत डाँगी ,
१४० ऐ।३ बस्ने बर्ष २९ को सुशिल ढकाल,
१५० ऐ।छत्रेश्वरी गा।पा।२ बस्ने बर्ष २८ को रमेश के।सी। ,
१६० ऐ।१ बस्ने बर्ष ३० को गणेश चन्द ,
१७० जि। दाङ तुलसीपुर उ।म।न।पा।१५ बस्ने बर्ष २० दिपु बस्याल ।
घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उक्त बसका चालक तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ बेलुवा बस्ने बर्ष ३३ को गणेश बस्नेत प्रहरीको नियन्त्रणमा रहेको ।