Category: समाचार

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

१ असोज, काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना…

आजको मौसम: चार प्रदेशमा भारी वर्षाको सम्भावना

३१ भदौ / देशभर आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन…

जितेको सिटमा काँग्रेसले आँखा लगाएको भन्दै प्रचण्ड र माधव नेपाल असन्तुष्ट

काठमाडौं, ३१ भाद्र । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूले जितेको प्रतिनिधि सभा र प्रदेश सभाको सिट कुनै हालतमा नछाड्ने अडान लिएका छन् । सत्ता गठबन्धनको सिट…

६ सय जनालाई कोरिया र इजरायल पठाउँदै महासंघ, मासिक ४ लाख कमाइ 

काठमाडौं ,भदौ कृषि सम्बन्धि ज्ञान आर्जनका लागि नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली युवाहरुलाई पठाउने भएको छ । जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई बलियो बनाउन उनीहरुकै सिफारिसमा…

हरिबिजोग दाङको चारलेन सडक :
न काम भो, न त कारबाही नै ?

दाङ ३0 भदौ, । करिव डेढ वर्षदेखि निर्माणको काम रोकिएको जिल्लाकै गौरवको योजना घोराही–तुलसीपुर चारलेन सडक अझै अलमलमा छ । निर्माण कम्पनीले पटक पटक थप मागेको समय समेत सकिन पन्ध्र…

तुलसीपुर बजार दशै अघि नै ब्यबस्थित भइसक्छ – टीकाराम खड्का

तुलसीपुर,भदौ २९ ।  तुलसीपुर उपमहानगरपालिकका मेयर टीकाराम खडकाले दशै अघि नै तुलसीपुरको बजार ब्यबस्थित गरि सक्ने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङघले बुधबार बिहान आयोजना गरेको छलफल कार्यक्रममा खडकाले…

तुलसीपुरका युवक सल्यानमा पक्राउ

तुलसीपुर,२८-भदौ/ सल्यानमा सुनका गरगहनसहित नगद रकम चोरी गरेको आरोपमा तुलसीपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी २१ वर्षीय दीपेश डाँगी रहेको…

मुक्तिनाथमा बढ्न थाले पर्यटक

गण्डकी- हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धारको कामना गर्दै दर्शनार्थी पुग्न थालेपछि यहाँको चहलपहल बढेको छ । विशेषतः प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानका साथै भारतबाट समेत…

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

दाङ,२६-भदौ/ आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना…

नेविसंघ र प्रहरीबिच ढुंगा हानाहान

काठमाडौं, २६ भदौ ।त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ । आइतबार बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो । नागरिकता विधेयक राष्ट्रपतिले…