सफल होला त तुलसीपुरमा शैक्षिक सुधार अभियान ?
उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजना ल्याएको छ । उपमहानगर प्रमुख टिकाराम खड्का अनुसार उपमहानगर भित्रका विद्यालयका प्रधानाध्यापक सँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गरिने छ । त्यससैगरी शिक्षकले…