Category: नेपाल सरकार

युनेस्कोले सबै देशका सरकारलाई पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न आह्वान

२८ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा साँस्कृतिक संगठन युनेस्कोले सन् २०२४ पत्रकार र मिडियाहरुका लागि निकै दुःखद वर्ष भएको जनाएको छ । किनकी सन् २०२४ को हालसम्म…

८ डिआइजीको पदस्थापन तथा काज

काठमाडौँ । नेपाल प्रहरीका ८ जना डिआइजीपीको पदस्थापन तथा काज सरुवा भएको छ । बिहीबारको गृहमन्त्री स्तरीय निर्णय अनुशार केही दिन अघि एसएसपीबाट डिआइजीपीमा बढुवा भएका अधिकारीहरूको व्यवस्थापन गरिएको हो…

अपराध नियन्त्रणका लागि सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखक

काठमाडौं, २७ मंसिर । गृहमन्त्री रमेश लेखकले साइबर अपराध र घृणात्मक अभिव्यक्तिको विरुद्धमा सरकार निर्मम रुपले अगाडि बढ्ने चेतावनी दिएका छन् । आज बिहीबार काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद्…

प्रदेश लोक सेवा आयोगको काम शंकास्पद: अध्यक्ष रेग्मी

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले प्रदेश लोक सेवा आयोगको काम अपारदर्शी र जोखिमपूर्ण रहेको बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष रेग्मीले प्रदेश लोक सेवा आयोगले…

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं,२७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा…

रोल्पाको रानागाउँका स्थानिय र उद्योगविच भएकोे सहमती कार्यान्वयनको माग

धुलो, धुवाँ, र ध्वनि प्रदूषणबाट आजित छन स्थानिय रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने रानागाउँका स्थानिय र सगरमाथा सिमेन्ट उद्योगविच भएका ३९ बुँदे सहमती कार्यान्वयनको स्थानियले…

लुम्बिनी प्रदेश सरकारका तीन निर्णय

लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको छ । बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । यो निर्णय अनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको…

तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी विरोधमा

तुलसीपुर उपमहानगरपालिकाका केही कर्मचारी आफूलाई घटुवा भएको भन्दै आन्दोलित बनेका छन् । आईतबार आफ्नो काम छोडेर आन्दोलनमा उत्रिएका छन् । केही दिन अघि तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाले उनीहरुको पद घटुवा गरेको…

निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा काठमाडौं । भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र…

स्वास्थ्य बीमा भएका वडामा निस्शुल्क भिडियो एक्सरे सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो…