Category: ब्रेकिङ न्युज

गोली चलाएर प्रहरीले लियो गाँजा नियन्त्रणमा

सुनसरीमा प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । आज धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले ६९० किलो…

दाङमा टिप्परको ठक्करबाट युवकको मृत्यु

दाङमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौर निवासी १९ वर्षका सुदिप बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी…

अछाममा असईले गरे आफैंमाथि गोली प्रहार

काठमाडौं । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई ले आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक असई किसनबहादुर…

रामेछापमा गाडी दुर्घटना वडाध्यक्ष सहित ५ जनाको मृत्यु

काडमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ३ जना गम्भीर घाइते भएका छन् । शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु…

कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

६ मंसिर, काठमाडौं । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ । दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको…

दार्चुलामा जिप दुर्घटना ६ जनाको मृत्यु, सात घाइते

काठमाडौं, कार्तिक ३० । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा सात जना घाइते…

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

म्याग्दी । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली काँग्रेस म्याग्दीका पूर्व…

बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु

काठमाडौँ । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक…

कार्तिक १९ गते सोमबारको तपाईको दैनिक राशिफल

आज मिति वि.सं.२०८१ कार्तिक १९ गते सोमबार ई.सं.२०२४ नोभेम्बर ०४ नेपाल सम्बत ११४५ कछलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल तृतीया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र,…

भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश(फोटो फिचर)

काठमाडौं : साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार साँझ दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा २–४ ले हराउँदै फाइनलमा…