Category: शिक्षा/स्वास्थ्य

सुधार हुदै राप्ती प्रादेशिक अस्पताल

दाङको तुलसीपुरमा रहेका राप्ती प्रादेशिक अस्पतालको अवस्था सुधार हुदै गएको पाइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देनालयबाट आएको अस्पताल अनुगमन मुल्यांकनको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा राप्ती प्रादेशिक अस्पतालको अवस्था…

मलद्वारसम्बन्धी विरामीको आयुर्वेदमा आकर्षण

‘मलद्वारसम्बन्धीको समस्या हेर्दा सामान्य लागे पनि यसको सही ढंगले उपचार गरिएन भने क्यान्सरसम्म निम्त्याउन सक्छ । हुन त यसको एलोपेथिक विधिबाट पनि उपचार हुन्छ तर महंगो छ । आयुर्वेदिक विधिबाट…

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना…

स्वास्थ्य बीमा भएका वडामा निस्शुल्क भिडियो एक्सरे सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो…

राप्ती बबई क्याम्पसको ३४ औ स्थापना दिवस

 राप्ती बबइ क्यापसलाई आंगिक बनाउनु पर्नेमा जोड शैक्षिक क्षेत्रमा राजनीति गर्न हुँदैन सांसद गिरी पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीले शैक्षिक क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन्। उनले आस्थाका…

निमोनियाबाट यसरी जोगिन सकिन्छ, यस्ता छन् सुझाव

२९ कार्तिक २०८१, बिहिबार,चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी…

पश्चिम दाङमा बृहत स्वास्थ्य शिबिर(फोटो फिचर)

पालिका र नेपाली सेनाले निशुल्क अप्रेसनमा सहजिकरण गर्ने जयन्ती चौधरी । दाङको शान्तिनगर गाउँपालिका–५ निवासी ५७ वर्षीया बुधौनी थरूनी हात, खुट्टा, ढाड दुख्ने समस्याबाट पीडित छिन्। बाँके र बुटवलका विभिन्न…

ज्ञानज्योति रनिङशिल्ड प्रतियोगिता शुरु(फोटोफिचर )

ज्ञानज्योति फाउन्डेसन रनिङशिल्ड प्रतियाेगिता २०८१ आज देखि शुरु भएको छ । ज्ञानज्योति फाउण्डेसन अन्तर्गत रहेका विद्यालयहरुको सहभागितामा रनिङशिल्ड प्रतियोगिताको उदघाटन भएको हो । अमृत एकेडेमी तुलसीपुर-१९ विजाौरीको आयोजनामा आईतबार देखि…

फेरि बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई

दाङ ९, तुलसीपुरमा रहेको ज्ञानज्योति मावि बर्ष उत्कृष्ट विद्यालय अवार्ड बाट सम्मानित भएको छ ।हालै अस्ट्रेलियामा सम्पन्न नेपाल एजुकेसन अवार्ड अस्ट्रेलिया- २०२४ मा विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजाको आधारमा ज्ञानज्योति…

स्वास्थ्य बिमा गर्नेको संख्या ८४ लाख नाघ्यो

काठमाडौं,९ कात्तिक । सरकारको स्वास्थ्य बिमा कार्यक्रममा बिमितको संख्या ८४ लाख नाघेको छ । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षसम्ममा ८४ लाख २० हजार ७५ जना बिमित भएका छन्…