Category: अन्तराष्ट्रिय

युनेस्कोले सबै देशका सरकारलाई पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न आह्वान

२८ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा साँस्कृतिक संगठन युनेस्कोले सन् २०२४ पत्रकार र मिडियाहरुका लागि निकै दुःखद वर्ष भएको जनाएको छ । किनकी सन् २०२४ को हालसम्म…

अपांगता भएका व्यक्तिको ३३ औँ अन्तर्राष्ट्रिय दिवस मनाइयो

तुलसीपुरमा अपांगता भएका व्यक्तिको ३३ औँ अन्र्तराष्ट्रिय दिवस मनाइएको छ । मंगलबार समावेशी तथा दिगो भविष्यको पूर्वाधार स् अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मूल नाराका साथ तुलसीपुर…

श्रीलंकाविरुद्ध टस जितेको नेपाल सुरूमा बलिङ गर्दै

काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू १९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ…

यी ९ सांसदसहित ८७ सदस्यीय जम्बो टोली लिएर सोमबार चीन उड्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री ओली सोमबार ५ दिने…

‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’

काठमाडौँ, १३ मङ्सिर । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि ९यूएनएफसिसिसी०का पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन ९कोप २९० मा नयाँ सामूहिक परिमाणात्मक लक्ष्य ९एनसिक्यूजी० मा…

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चनासहित दर्शन गरेको…

५० देशका ७०० बढीको सहभागीमा छैटौँ एसियाली जनसंख्या सम्मेलन काठमाडौँमा हुँदै

काठमाडौँ । दक्षिण एशियाका हिमाली देश नेपाल, जहाँ जनसांख्यिकीय चुनौती र सम्भावना दुवैलाई पछिल्लो समय नजिकबाट अनुभव गरिएको छ, यो साता एसियाली क्षेत्रको जनसंख्या सम्बन्धी सबैभन्दा ठूलो सम्मेलनको केन्द्र बन्ने…

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली सिफारिस

काठमाडौँ। सरकारले श्रीलंकाका लागि नेपाली राजदूतको रूपमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गर्दै संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो।…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस…

भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । उनी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् । उनलाई राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति…