नेकपा एमालेले तोक्यो विधान अधिवेशनको मिति

ByNews

२०८१ माघ ९, बुधबार ०६:३७ २०८१ माघ ९, बुधबार ०६:३७ २०८१ माघ ९, बुधबार ०६:३७
Spread the love

काठमाडौँ । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ ।

विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय गरेको हो ।

मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *