Category: नेशनल प्याब्सन

गुरुकुल एकेडेमि तुलसीपुरको प्रथम बार्षिक उत्सव

दाङ, १७ माघ। गुरुकुल एकेडेमि तुलसीपुरले प्रथम बार्षिक उत्सव मनाएको छ । तुलसीपुर–६,रजौरामा रहेको बिद्यालयले पहिलो बार्षिकोत्सव आज एक भब्य समारोहका बिच मनाएको हो । गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज…

सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै

महोत्तरी । सरस्वती पूजा नजिकिँदै जाँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ…

दाङका उत्सव घिमिरे देशकै उत्कृष्ट

कक्षा १२ को परीक्षामा गोरखा उमावि घोराहीका उत्सव घिमिरे देशकै उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको २०८० को कक्षा १२ को बोर्ड परीक्षामा उत्सवले…

सम्पादक बिमल गौतम नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनीत

काठमाण्डौ,फागुन २६,नेसनल प्याब्सन दाङ जिल्लाका निबर्तमान अध्यक्ष विमल गौतम नेसनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनीत हुनुभएको छ ।रिपोर्टस क्लब दाङका महासचिव,रेडियो सञ्जिवनि एफएमका सम्पादक समेत रहेका गौतम काठमाण्डौमा सम्पन्न बैठकबाट आमन्त्रित…

नीजि विद्यालयलाई अभिभावकले विश्वास गरे राज्यले गर्न सकेन;उपाध्यक्ष डाँगी

तुलसीपुर, २६ फागुन । एन प्याव्सनका केन्द्रिय उपाध्यक्ष सुवोधकुमार डाँगीले अभिभावहरुले नीजि विद्यालयलाई विश्वास गरेपनि राज्यले अविश्वास गर्ने गरेको बताएका छन् । उनले विभिन्न दृष्टि कोणले शिक्षाको अवस्था पछिल्लो समय…

नेशनल प्याब्सनको प्रतियोगितामा पोख्रेल र योगि प्रथम

शरद रेग्मी,तुलसीपुर,पौष,६ नेशनल प्याब्सन दाङको आयोजनामा आयोजित एकल गायन तथा बक्तृत्वकला छनौट प्रतियोगिता २०८० सम्पन्न भएको छ ।शुक्रबार राप्ति बाल एकेडेमि तुलसीपुरमा भएको प्रतियोगितामागायन तर्फ राप्ती बाल एकेडेमीकि सदिक्षा पोख्रेल…

तुलसीपुरमा ‘गुरुकुलको दादा गिरी’

नगरपालिकाद्वारा बजारमा राखिएका बिज्ञापन बोर्ड हटाउन सुरु घोराहीमा मात्रै संचालन हुँदै आएको गुरुकुलले तुलसीपुरमा आक्रमक र दादी गिरी सैलीमा बजारमा बिज्ञापन गरेको छ । आउँदो शैक्षिक सत्रदेखि तुलसीपुर र लमहीमा…

संस्कार पाठशालामा लैंगिक हिंसा विरुद्व चित्रकला प्रर्दशन (तस्बिर सहित

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ मा रहेको संस्कार पाठशालाले लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान अन्तर्गत चित्रकला प्रर्दशन गरिएको छ । बिद्यार्थी हरूलाई पोषण बस्यालले चित्र प्रर्दशन गर्न सिकाएका…

नेसनल प्याब्सन दाङले दशवटै पालिकामा मण्टेश्वरि तालिम गर्दै(फोटो फिचर)

पश्चिम दाङका तिन पालिका बाट अभियानको सुरुवात नेसनल प्याब्सन, दाङको आयोजनामामा शान्तिनगर गाउँपालिका, दङ्गिशरण गाउँपालिका र बबई गाउँपालिकाका सस्थागत विद्यालयका प्री-प्राइमरी तहका शिक्षकहरुलाई मन्टेश्वरि तालिम प्रदान गर्न शुरु गरिएको छ।…

निरुता ,जेनिसा र निश्चल बर्ष उत्कृष्ट बिद्यार्थी

दुबैजना छात्राले एक सय पुर्णाङकमा ७३.५ अंक प्राप्त गर्नु भएको थियो दाङ,चैत्र ६ ,नेशनल प्याब्सन दाङले प्रत्यक बर्ष प्रदान गर्ने बर्ष उत्कृष्ट बिद्यार्थी २०७९ को छात्रा तर्फ निरुता सुनार र…