काठमाडौं, २३ माघ । चितवन जिल्ला अदालतले रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा पठाएको छ । आज भएको थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमा पठाईएको हो ।