प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट

ByNews

२०८१ आश्विन ६, आईतवार ०६:२८ २०८१ आश्विन ६, आईतवार ०६:२८ २०८१ आश्विन ६, आईतवार ०६:२८
Spread the love

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो । रासस

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *