अख्तियार प्रमुख राईलाई ज्यान मार्ने धम्की

Spread the love

काठमाडौं, २७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई ज्यान मार्ने धम्की आएको छ । नागरिक उड्डयन प्राधिकरण क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको योजनामा आयोगका प्रमुख आयुक्त राईलगायत १० जनालाई हत्याको धम्की आएको बताइएको छ ।

अख्तियार प्रमुखबाट १० दिनभित्र राजीनामा नदिए राईलाई ज्यान मार्ने धम्की आएको हो । गत २२ अक्टोबरमा एक्स्ट्रिमिस्ट ग्रुप अफ ९ईजीएन० नेपालको लेटरप्याडमा पत्र लेखी इमेलमार्फत राईलगायत १० जनाको ज्यानमार्ने धम्की आएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *